लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेशबीच सम्झौता

काठमाडौं । लक्ष्मी बैंक र नेपाल एग्री बिजिनेश इन्नोभेसनबीच  सम्झौता भएको छ । उक्त  सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा नेपाल एग्री बिजिनेश इन्नोभेसन सेन्टरका प्रतिनिधीबीच  हस्ताक्षर गरिएको थियो ।

उक्त सम्झौता अनुसार   बैंकिङ च्यानेल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ । बैंकिङ च्यानल मार्फत् एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गर्ने भएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप