राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा घिमिरे

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा रामहरि घिमिरे निर्वाचित भएका छन् । संघको गएको बिहीबार सम्पन्न अधिवेशनबाट घिमिरेको…

नबिल बैंकका ग्राहकलाई अपोलो इन्फर्मेसन सेन्टरमा १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंक र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। बैंकका ग्राहकहरूलाई भारतमा…

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा ध्रुव भट्टराई नियुक्त

काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा ध्रुव भट्टराई नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले सर्वसाधारण सेयरधनीको प्रतिनिधि गर्दै…

ग्लोबल आईएमई बैंकले गर्‍यो ह्याकाथन कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न…

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम

काठमाडौं । एनएमबि बैंकले आफ्नो बाह्रौं हेरिटेज वाक कार्यक्रम शनिबार सम्पन्न गरेको छ । गट्ठाघर शाखाबाट सुरु भएको उक्त पदयात्रा शंखधर…

सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभुत विद्यालय भवनको पुनर्निर्माण सुरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ ।…

कमजोर बन्दै सानिमा बैंकको वित्तीय अवस्था : लाभांश दशककै न्यून, खराब कर्जा दोब्बरले बढ्यो

काठमाडौं । कुनै समय उत्कृष्ट वित्तीय प्रदर्शनका कारण प्रतिस्पर्धी बैंकहरूलाई चकित बनाउने सानिमा बैंकको वित्तीय अवस्था पछिल्ला तिमाहीहरूमा कमजोर बन्दै…

सुन सिफारिसमा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । सुन आयातको स्वीकृतिका लागि सुन व्यवसायसम्बन्धी संघ वा महासंघबाट सिफारिस लिँदा आयातकर्ताले शुल्क तिर्नु नपर्ने भएको छ। राष्ट्र…

एनएमबि बैंकले तीन वटा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग गर्‍यो साझेदारी

काठमाडौं । एनएमबि बैंक लिमिटेडले अन्तर्राष्ट्रिय वित्तीय संस्था आइएफसी (IFC), बीआइआइ (BII)र मेटलाइफ MetLife ) सँग साझेदारी गरेको छ ।…

एनएमबि बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने, सेबोनमा दियो आवेदन

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।…

मलेसियाका नेपालीले माछापुच्छ्रे बैंकमा सहजै रकम पठाउन सक्ने, सीबीएलसँग सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सीबीएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेको छ। बैंकले मलेसियामा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन…

मंगलबार सुनको मूल्यमा वृद्धि, चाँदी यथावत्

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुन बजारमा मूल्यवृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल…

ताजा सामाग्री