मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व

काठमाडौं। मुक्तिनाथ विकास बैंक सुनसरीको ईटहरी शाखाले शाखाका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरीशाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको हो ।

बैंकले ईटहरी बजार वरीपरीको सरसफाइमा ध्यान दिँदै सो टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय,ईटहरीमा डस्टबीन वितरण गरेको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस