काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार…
राष्ट्रिय वाणिज्य बैंकले मनायो ५५औं वार्षिकोत्सव
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारी स्तरको रुपमा…
मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सहकार्य
काठमाडौं । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपालबीच सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको…
नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा विशेष छुट
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूट बीच बैंकका कार्डबाहकहरू, कर्मचारी तथा सेयरधनीहरूलाई स्वास्थ्य सेवामा…
सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङको हरैचामा
मोरङ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ मोरङको हरैचामा ४६औं शाखारहित…
एन आई सी एशिया बैंककाे १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका विजेतालाई नगद सहयोग
काठमाडाै । उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको…
सेञ्चुरी बैंकद्वारा टर्चलाइट सहयोग
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २…
महालक्ष्मी विकास बैंक र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युटबीच सम्झौता
काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट…
माछापुच्छ्रे बैंकद्वारा बीमादाबी रकम भुक्तानी
बारा । माछापुच्छ्रे बैंकको सिमरा शाखाले स्मार्ट बचत खाता खोलेका बाराको सिमरा–१४ डुमरवानाका गोविन्द चौधरीलाई दुर्घटना बीमाबापतको रकम हस्तान्तरण गरेको…
नेपाली सेनालाई वित्तीय साक्षरता सिकाउँदै मेगा बैंक
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । देशका बिभिन्न ठाउँमा वित्तीय…
एन आई सी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी भारत, एम्नील टेक्नोलोजी नेपालबीच End to End AML / CFT Solution खरिद गर्ने त्रिपक्षीय सम्झौता
काठमाडाैँ । एन आई सी एशिया बंैक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि. भारत, एम्नील टेक्नोलोजी प्रा. लि. नेपालका बीच End to…
सिद्धार्थ बैंकद्वारा टिच फर नेपाललार्ई सहयोग
काठमाडौं । सिद्धार्थ बैंकले २०७६ माघ ७ गते मंगलबार टिच फर नेपाललाई पाँच लाख सहयोग प्रदान गरेको छ । सो…



