कामना सेवा विकास बैंकको ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री