काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । साे बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट…
माछापुच्छ्रे बैंंकले शेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । माछापुच्छ्रे बैंंक लिमिटेडले शेयरधनीहरुलाई १०.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको २२ औँ साधारणसभाबाट आर्थिक वर्ष…
राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय युवा परिषद् बीच सम्झौता
काठमाडौं । युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड…
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापामा
काठमाडौं । सनराइज बैंकले झापा जिल्लाको भद्रपुर नगरपालिका-१, पृथ्वीनगर-कुलेचौकमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सोसंगै बैंकको शाखारहित बैंकिङ्ग…
मेगा बैंकले १३.०५ प्रतिशत लाभांश दिने
काठमाडौं । मेगा बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस २…
राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिकाबीच सम्झौता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता गरेका छन् ।…
एनआईबिएलको निःशुल्क डिम्याट खाता र मेरो शेयर दर्ता सुरु
काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता…
सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि बीच बैंकका ग्राहकलाई आईईएलटिएस, कुम्याट, टोफेल,एसएटी,पीटीई, सीम्याट, जीम्याट, जीआरईका…
बैंक अफ काठमाण्डूका ग्राहकलाई नेशनल प्याथ ल्याबमा १५% छुट
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महालाई नेशनल प्याथ ल्याब तथा रिसर्च सेन्टर प्रा. लि.मा बैंकको डेबिट तथा क्रेडिट…
आगामी असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने
काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न…
महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई व्याजदरमा सहुलियत
काठमाडौं । महालक्ष्मी बिकास बैंकले कोभिड- १९ का कारण आफ्ना ग्राहकहरुको पेशा, ब्यबसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै…
हिमालयन बैंकको मर्जर÷एक्युजिसन उपसमिति गठन
हिमालयन बैंक लिमिटेडको संचालक समितिले बैंकका संचालकसुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर÷एक्युजिसन उपसमिति गठन गरेको छ । नेपालको वित्तिय क्षेत्रलाई…



