काठमाडौं । कुमारी बैंक र जावलाखेल स्थित ल्यान्डमार्क फुडबीच बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरुले सो रेस्टुरेन्टको विभिन्न सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउने छन् ।
सो सम्झौता पत्रमा कुमारी बैंक मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य तथा ल्यान्डमार्कले फुडका संस्थापक रोहित श्रेष्ठले हस्ताक्षर गरे ।
तपाईंको प्रतिकृया




