बैंकिङ्ग

गरिमा विकास बैंकद्वारा विभिन्न कार्यक्रमहरू गरि Global Money Week 2024 समापन

काठमाडौँ । बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ सन् २०१२ देखि विश्वभर मनाउने गरिएको Global Money Week 2024 को १२औं शृङ्खला गरिमा विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू गरी भव्यरुपमा मनाएको छ । “Protect Your Money, Secure our Future” भन्ने नाराका साथ विश्वव्यापी रुपमा २०२४ मार्च १८ देखि २४ सम्म मनाइएको यस कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले देशका ७ वटा प्रदेशमा रहेका …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक वित्तीय साक्षरता सम्बन्धीको भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । महालक्ष्मी विकास बैंकले सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । बैंकबाट लोन लिएपछि समयमै कर्जा भुक्तानी नगर्दा आइपर्नसक्ने समस्याहरूबारे भिडियो सार्वजनिक गरिएको हो । भिडियोमा बैंकबाट कर्जा लिँदा थुप्रै सम्भावनाहरू खुल्ने भए पनि जिम्मेवारीहरू पनि व्यहोर्नुपर्ने उल्लेख छ । बैंकबाट लिएको ऋणको सही सदुपयोग गर्नुपर्ने सन्देश पनि भिडियोमा छ । वित्तीय साक्षरता सम्बन्धीको भिडियोमा कर्जा रकमको सही सदुपयोग गर्नु अत्यावश्यक छ । जुन उद्देश्यका लागि लगिएको हो त्यहीमा लगाउनु …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकले गर्‍यो सात वटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२४ को अवसरमा सप्ताहव्यापी रूपमा सात वटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकले आफ्ना प्रदेश कार्यलयहरुको संयोजनमा सात वटै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू संचालन गरेको हो । कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, विमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरूका बारेमा जानकारी गराइएको छ । यसैगरी, बैंकले …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक’, ६ हजारबढी विद्यार्थी लाभान्वित

काठमाडाैं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थीहरूमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ का अवसरमा यस बैंकका सातै प्रदेशका सयभन्दा बढी शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन …

पुरा पढ्नुहॊस »

सिटिजन्स तलब बचत खाता : ग्राहकलाई फाइदै फाइदा

काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो सिटिजन्स बैंक ईन्टरनेसनलको । नेपाली बैंकिङ क्षेत्रमा विभिन्न बैंकहरुका आ-आफ्नै व्यवसायिक रणनीति र योजनाहरु छन् । तर, सबैको लक्ष्य, उद्देश्य र प्राथमिकता गुणस्तरीय छिटो तथा छरितो सेवा र सेयरधनीलाई राम्रो र नियमित प्रतिफल हो । सिटिजन्स बैंकको पनि महत्वपूर्ण प्राथमिकता हो नियमित प्रतिफल र सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय सेवा । अनुशासित बैंकिङ अभ्यास गर्दै …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकद्वारा ‘विराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौँ । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको ‘विराट गोल्ड कप फुटबल’ लाई मुख्य प्रायोजन गर्ने गरी आयोजक विराट गोल्ड कप फुटबल ट्रस्टसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन प्रमुख सरोज भट्टराई र आयोजकका तर्फबाट ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले हस्ताक्षर गरे । २०८० चैत्र १५ देखि २४ सम्म विराटनगरस्थित सहिद रंगशाला सञ्चालन हुन गई रहेको उक्त प्रतियोगितामा संकटा क्लब, नेपाल सशस्त्र …

पुरा पढ्नुहॊस »

वाणिज्य बैंकहरू मध्ये डिजिटल बैंकिङमा ‘एनआइसी एसिया’ सबैभन्दा अगाडि

काठमाडौँ । एनआइसी एसिया बैंकको मोबाइल एप ‘एनआइसी एसिया मोबैंक’ झण्डै २ मिलियन अर्थात् २० लाख डाउनलोडको नजिक पुगेको छ । मुलुकमा सञ्चालित वाणिज्य बैङ्कहरू मध्ये डिजिटल बैंकिङमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि बनेको हो । एनआईसी एसिया बैंकले ल्याएको मोबाइल बैंकिङ्ग एप ९मोबैंक० निकै लोकप्रिय छ । बैंकिङ्ग कारोबारलाई पूर्ण डिजिटल प्रविधिमा लैजान प्रयासरत बैंकले हाल ९५ प्रतिशत सेवा डिजिटलबाट नै गरिरहेको जनाएको छ । बैंकका अनुसार एन्ड्रोइड र …

पुरा पढ्नुहॊस »

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग बैंक कार्यक्रम सम्पन्न गरेको छ । हरिनगरा कै हरिनगर मा.वि. मा कक्षा ११ र १२ मा पढ्ने ८० जना विद्यार्थीको सहभागीतामा विद्यार्थीसंग बैंक कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रमको लागी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, प्रदेश निर्देशक, शाखा हरिनगरा प्रमुखको सहभागीता रहेको थियो । बैंकको यस किसिमको पहलबाट प्रफुल्लित भएर हरिनगरा गा.पा. …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंक र आईएफसीबीच लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी सम्झौता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउइले हस्ताक्षर गरेका हुन् । यस सम्झौता बमोजिम आईएफसीले ग्लोबल …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय नियुक्त

काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा माधव प्रसाद उपाध्याय नियुक्त भएका छन् । बुधवार बसेको सञ्चालक समितिको ३०४औं बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनी बैंकिङ्ग क्षेत्रमा …

पुरा पढ्नुहॊस »