बैंकिङ्ग

एनएमबी बैंकद्वारा १६ राष्ट्रिय क्रिकेट खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडाैं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका गौरव भएकाले उनीहरुको मनोबल उच्च कायम राखिराख्न प्रोत्साहनस्वरुप पुरस्कार दिएको बताए। ‘खेलाडी र खेलकुदजगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ’, …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले सुरु गर्‍यो पसमार्फत अतिरिक्त बैंकिङ सेवा

काठमाडाैं । प्रभु बैंक लिमिटेडले एटीएम सेवा सञ्चालन नभएका शाखा कार्यालयहरुबाट आफ्नै पस मेसिनको माध्यमबाट ग्रिन पिन सेट गर्न, पिन परिवर्तन गर्न र विद्यूुतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा सञ्चालनमा ल्याएको छ। बैंकले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन सेवा सुरु गरेको हो। विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स) सँगको सहकार्यमा पीओएसमार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १० प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आईएमई बैंकका ग्राहकले मेट्रो मार्टका स्टोरहरूबाट किनेको सामान भुक्तानीमा क्यूआर प्रयोग गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअर्न्तगत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ । ‘एक पटकको खरिदमा १ सय रुपैयाँसम्म र योजना अवधिभर ३ सयसम्म छुट पाइनेछ’ बैंकले विज्ञप्तिमार्फत भनेको छ । यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा, र …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले सीजी मोटर्सबाट विद्युतीय गाडी किन्न सस्तोमा कर्जा दिने

काठमाडाैं । प्रभु बैंक र सीजी मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्स प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् । बैंक र सीजी मोटर्सबीच सम्पन्न उक्त सम्झौता अनुसार सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक लिमिटेडको तीन शाखा कार्यालयद्वारा सहयोग हस्तान्तरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोग गरेका छन् । जसअनुसार बैंकको दिपायलस्थित पिपल्ला शाखाले सिलगढी नगरपालिका वडा नं ३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण गरेको छ । विद्यार्थीहरुलाई शुद्घ पिउने पानीको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरेको हो । त्यसैगरि मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध …

पुरा पढ्नुहॊस »

एनएमबि बैंकको मर्चेन्ट क्युआरमा रु १००० बोनस

काठमाडौँ । एनएमबि बैंकले आफ्नो मर्चेन्टका लागि “क्युआर मा रु १००० बोनस” अफर ल्याएको छ । जसअनुसार बैंकमा खाता खोलिसकेका मर्चेन्ट तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिँदा रु १००० को बोनस जित्ने सक्ने बैंकले जनाएको छ । फागुन १५ देखि सुरु भएको यो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने जनाइएको छ । एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा …

पुरा पढ्नुहॊस »

नबिल सक्षम कर्जा योजना

काठमाडौं । नयाँ उद्योग तथा व्यवसाय सुरुवात तथा विस्तार गर्ने लगानीकर्तालाई लक्षित गर्दै नबिल बैंकले ‘नबिल सक्षम कर्जा’ योजना ल्याएको छ । बैंकले साना तथा ठूला उद्योग तथा व्यवसाय गर्न चाहनेका लागि सस्तो ब्याजदरमा लगानी गर्ने गरी नयाँ योजना ल्याएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता अभाव र ब्याजदर उच्च भएका बेला नबिल बैंकले भने नबिल सक्षम कर्जामार्फत् कर्जा लगानी गर्ने भएको हो । बैंकबाट ऋण लिएर …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोलिबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकर्स संघको निर्णयले वाणिज्य बैंकहरूको ब्याजदर घटाउने निर्णय गरेसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटाएर नयाँ ब्याजदर प्रकाशन गरेको छ । नयाँ ब्याजदरअनुसार बैंकले बचत खातामा न्युनतम १.५ प्रतिशतदिख ८ प्रतिशतसम्म ब्याजदर प्रदान गरेको छ । बैंकले बचत खाताअन्तर्गत एनपिअर बचत खातामा ६ देखि ८ प्रतिशतसम्म, युएसडी सेभिङमा ५.७५ र एफसिवाइ अदर सेभिङमा १.५० प्रतिशत …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना, २ करोडसम्म लिन पाइने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकट संगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आवहान गरेको छ । यस योजना अन्तर्गत २ करोड सम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा …

पुरा पढ्नुहॊस »

एनआइसी एशिया बैंकले एक सर्वश्रेष्ठ बचत खाता धनीलाई दियो १० लाख बीमा रकम

काठमाडाैं । एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत एक खाता धनीलाई १० लाख रूपैयाँ बीमा बापत रकम भुक्तानी गरेको छ। बैंकले अन्नु श्रेष्ठलाई खातामा उपलब्ध बीमा वापत १० लाख रूपैयाँ दिएको हो। उनले बैंकको जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी थिइन्। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरे। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको …

पुरा पढ्नुहॊस »