काठमाडौं ।नेपालइन्भेष्टमेण्ट बैंक लिमिटेडले “गरिमा रेमिट’’ सेवा प्रवाह गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीच सम्झौता…
उत्कृष्ट मोडलको अर्वाड राज लुईटेललाई
काठमाडौँ । नाट्यश्वर म्यूजिक अवार्ड २०७५ मा यस वर्षको आधुनिक विधा तर्फ उत्कृष्ट मोडलको अवार्ड राज लुईटेलको हातमा पारेको छ ।…
एनसीसी बैंक र नेपाल इन्स्योरेन्सबीच सेवा सम्बन्धी सम्झौता
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।…
सिटिजन्स बैंकले गर्यो पुस्तकालय तथा स्रोत केन्द्रलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंकले भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार आर्थिक सहयोग गरेको छ…
महालक्ष्मी विकास बैँकको शाखा सञ्जाल विस्तार
काठमाडाैँ । यस महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै…
एसईई : प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्द
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार सञ्चालन भएको एसईईको विज्ञान…
सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अवसर (सूचनासहित)
काठमाडौं । सेञ्चुरी कमर्सियलले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।
युनियन हाईड्रोपावरको ३४ लाख ६३ हजार कित्ता आइपीओ खुल्यो
काठमाडौं । युनियन हाइड्रोपावरले आज (चैत १३) देखि साधारण शेयरको सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता…
नेपाल र जापानबीच श्रम समझदारी पत्रमा हस्ताक्षर
काठमाडाैँ । नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली…
मुक्तिनाथ विकास बैंकद्धारा सरसफाई अभियानमा सहभागिता
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं…
गरिमा विकास बैंकको नयाँ शाखा ललितपुरको कुमारीपाटीमा
काठमाडौँ । गरिमा विकास बैंकले कुमारीपाटी ललितपुर शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका…
नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४ : भेन्टिलेटर र स्वास्थ्यकर्मी सहित एसिएलएस एम्बुलेन्स सेवा
काठमाडाैँ । नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका…



