एसईई : प्रदेश २ को विज्ञान विषयको परीक्षा रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत बिहीबार सञ्चालन भएको एसईईको  विज्ञान विषयको परीक्षा रद्द  गरेको छ ।

बिहीबारका लागि तयार भएको विज्ञान विषयको प्रश्नपत्र बुधबार नै सार्वजनिक भएको खुलासा भएपछि बोर्डले परीक्षा रद्ध गर्ने निर्णय गरेको हो । रद्द भएको परीक्षा चैत २२ गते गरिने छ ।सप्तरीको परीक्षा केन्द्रमा लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि परीक्षा रद्ध भएको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

घर लिप्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

काठमाडौं । गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गुल्मीको …

प्रतिकृया दिनुहॊस

This will auto close after