मुक्तिनाथ विकास बैंकद्धारा सरसफाई अभियानमा सहभागिता

काठमाडौँ ।  मुक्तिनाथ विकास बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत वाग्मती तथा पोखरा नगर सरसफाई अभियानमा निरन्तर रुपमा सहभागी हुदैं आएको छ ।

वाग्मती सरसफाई अभियानमा २०० औं हप्ता देखि सहभागीहुदैं आएको तथा पोखरा नगर सरसफाई अभियानमा बैंक अभियान सञ्चालनकालदेखि सहभागीहुदै  आएको छ ।

हाल वाग्मती सरसफाई अभियान ३०६ औं हप्ता तथा पोखरा नगर सरसफाई अभियान १४७ औं हप्तामा चलिरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री