एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्नेलाई ५,००० सम्मको छुट योजना

गतिशील बैंकिङ्गको अभ्यास गर्दै समयअनुरुप ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याइरहेको एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकहरूलाई विभिन्न ई–कमर्शहरूबाट…

शेयर बजार : ९५ दशमलव ४६ अंकले बढ्यो नेप्से

कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ । गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ४…

कक्षा १२ को परीक्षा समय तालिका परिवर्तन

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ। बोर्डले आज सूचना प्रकाशित…

ललितपुरमा कांग्रेस र माओवादीको मात्र गठबन्धन

ललितपुरमा कांग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन भएको छ। ६ वटा स्थानीय तह रहेको ललितपुरमा चारवटा कांग्रेस र २ वटा…

नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता…

काठमाडौँमा भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ महानगरपालिका–३२ स्थित काँडाघारीमा भएकाे दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आज बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको…

पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेद्वार कार्कीले गरे मनाेनयन दर्ता

नेपाली कांग्रेसले गरेको गठबन्धनको विरोध गर्दै पोखरा महानगरमा बागी उम्मेद्वारी परेको छ। पार्टी नेतृत्वले रुखमा छाप लाउने बाटोमा अवरोध गरेको…

बिन्ध्यवासिनी हाइड्रोपावरद्वारा आयोजना प्रभावितका लागि आजदेखि आइपिओ खुला

बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि…

एनएमबि बैंकद्वारा प्रदेश स्तरिय ‘कृषि कर्जा योजना’काे घोषणा

एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’को घोषणा गरेको छ। यो योजना बैंशाख २ देखि असार ३२ सम्म लागू हुनेछ।…

डिशहोमद्वारा ‘क्याम्पस वाईफाई सोलुसन’ सेवा सुरु

डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन लन्च गरेको छ। भृकुटी मण्डपमा चलिरहेको क्यान ईन्फोटेकमा डिशहोम फाइबर नेटले क्याम्पस वाईफाई सोलुसन…

जनताले राप्रपालाई वैकल्पिक शक्तिका रूपमा लिएका छन् : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा वैकल्पिक शक्तिका रूपमा जनताको बीचमा आउने विश्वास व्यक्त गरेका छन्। आज…

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७…

ताजा सामाग्री