नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचन घोषणा पत्र सार्वजनिक (पूर्णपाठ)

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्तरुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र सार्वजनिक गरिएको हो ।

पूर्णपाठ

पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहाेला ।

Congress

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री