चितुवाको आक्रमणबाट अर्घाखाँचीमा बालकको मृत्यु

अर्घाखाँचीकाे सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ। गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका…

आजकाे माैसमः केही क्षेत्रमा वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य…

जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : बालेन साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्। शुक्रबार काठमाडौंको…

नबिल बैंक आइजे ग्लोबल म्यागजिनको शीर्ष २० बैंकहरूको सूचीमा सूचीकृत

नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आइजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको exclusive league तालिकामा सुचीकृत…

सिटिजन्स बैंक र सुर्खेतकाे बज रेस्टुरेन्टबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र सुर्खेत स्थित बज रेस्टुरेन्टबीच सम्झौता भएको छ। बैंक र रेस्टुरेन्टबीच बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर…

लुम्बिनी विकास बैंकका तीन वटा शाखाको एकैदिन उद्घाटन

लुम्बिनी विकास बैंकले एकैदिन तीन शाखा कार्यलयको उद्घाटन गरेको छ। बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २, कैलाली जिल्ला…

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ-२०२२ जेठ २० मा हुने

पछिल्लो समय मुलुकको अर्थतन्त्रको डिजिटाइजेसनको तीब्रतालाई मध्यनजर गर्दै ब्राण्डवर्थ प्रा लिले फोन पे डिजिटल इकोनोमी कन्क्लेभ-२०२२ आगामी जेठ २० (जुन…

स्थानीय तह निर्वाचनकाे परिणामले दलहरुलाई सचेत गराएको छः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरुलाई सचेत गराएको बताएका छन् । आज चितवनमा पत्रकारसँगको कुराकानीमा काठमाडौँलगायत…

आजदेखि भक्तपुरमा पनि मेलम्चीको पानी वितरण

भक्तपुर नगरपालिकामा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ। भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नं १ देखि ५…

२१ जनामा काेराेना सङ्क्रमण पुष्टि, १३ जना सङ्क्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ६२८ जनाको…

फेरि मतदानको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिट ‘हेर्न नभ्याइने’मा…

बर्दिबासका नगरप्रमुखले गरे आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने निर्णय

बर्दिबास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख प्रह्लाद क्षेत्रीले कार्यभार ग्रहण गर्दै गर्भवती महिला र नगरभित्रका विपन्न नागरिकहरूको लागि विशेष स्वास्थ्य उपचारको प्याकेज…