एमसीसी जसरी भएपनि संसदबाट पास गराउनु पर्छः कानूनमन्त्री कार्की

कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन्। शुक्रवार कोशी…

भगवान् विश्वकर्माको पूजा आराधना गरि विश्वकर्मा पूजा मनाइयाे

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगढले विश्वकर्माको पूजा आराधना गरि विश्वकर्मा दिवस मनाएका छन्। विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको…

चोरी भएका २४ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले हराएका र चोरी भएका मोटरसाइकलहरु सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेको छ। शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा…

गीतकार रमेश दियालीकाे ‘आशा राखी’ बजारमा (भिडियाेसहित)

विदेशमा रहेर पनि नेपाली गीत संगीतमा सक्रिय रहँदै आएका गीतकार, साहित्यकार तथा मोडल रमेश दियालीले अमेरिकामा तयार पारेको गीत र…

एकीकृत समाजवादीले कुनै पनि दलसँग पार्टी एकता नगर्ने तर चुनावमा तालमेल भने गर्ने

नेकपा (एकीकृत समाजवाद)का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन्। पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन…

आजदेखि लागू हुने गरि बैंकहरूले बढाए ब्याजदरः कसको कति?

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन्। आजदेखि लागू हुने गरि अधिकांश बैंकले ब्याजदर…

सभापति देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन्।…

नेपाली कांग्रेस काठमाडौंले असोज ५ गते जिल्लाका सबै वडामा वडाअधिवेशन गर्ने

नेपाली कांग्रेस काठमाडौं जिल्लाले असोज ५ गते काठमाडौंमा सबै वडाअधिवेशन गर्ने भएको छ। आज निर्वाचन अधिकृतसहित बैठक गरेर जिल्ला कार्यसमिति…

आज १४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा ३० रुपैयाँको गिरावट

साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज १४ सयले घटेको हो। यस हप्ता आइतबार ४…

काठमाडौँ उपत्यकामा हटेकाे छैन निषेधाज्ञा, यस्ताे छ पछिल्लाे आदेश

काठमाडौँ उपत्यकामा यसअघि (भदौ १७ मा) जारी निषेधाज्ञालाई असोज १ पछि पनि कायमै राखिएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका…

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय उद्घाटन आज, माधव नेपालले उद्घाटन गर्ने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आज बिहान उद्घाटन हुँदैछ। कामपा–३१, आलोकनगर, वाग्मती करिडोरस्थित कार्यालयको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले…

विश्वकप क्रिकेट लिग–२: आज अमेरिका र नेपाल भिड्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। आज अल अमेरात क्रिकेट मैदानमा नेपाल र…