ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुल्ला गरिएको छ। कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको…
चीनबाट थप ४४ लाख मात्रा भेराेसेल खोप आज आउँदै
सरकारले खरीद गरेको कोभिड-१९ विरुद्धको भेरोसेल खोप आज काठमाडौं आउँदैछ। स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख…
लुम्बिनी बौद्ध विश्वविद्यालयमा एमाले निकट अनेरास्ववियुद्वारा तालाबन्दी
बुटवल, अनलाइन कक्षाको नाममा पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। नेकपा एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयमा…
लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं किंग्सको कप्तानी गर्ने
बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटअन्तर्गत काठमाडौं किंग्स इलेभेन टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन्। बिहीबार क्लबले एक…
डढेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन पौडेल पक्षकाे माग
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डढेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ । बिहीवार पार्टी कार्यालय…
प्रतिपक्षमै रहे पनि समृद्ध नेपाल निर्माणका लागि एमाले सक्रिय छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यप्रतिको जिम्मेवारीमा कुनै फरक…
ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम्…
मुक्तिनाथ विकास बैंकद्वारा ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज
मुक्तिनाथ विकास बैंकले मिति असोज १ गतेदेखि लागू हुने गरि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ। बैंकले व्यक्तिगत…
प्रतिपक्षी दल एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित
प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक स्थगित…
प्रहरीद्वारा २५ किलो सालकको खबटासहित दुई जना पक्राउ
प्रहरीले २५ किलो सालकको खबटासहित आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय…
असोज १ देखि काठमाडाैंका विद्यालय खोल्ने निर्णय फिर्ता, प्रशासनले जारी गर्याे यस्ताे आदेश
जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ। अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध…
पुरुष फिफा वरीयतामा नेपाल यथावत, कुन कुन छन् टप टेनमा ?
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार…



