इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगाेलिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ।…
दोस्रो चरणको मतदानमा निधिले पनि देउवालाई सहयोग गर्ने
नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बचन दिएका छन्। मंगलबार बिहान…
सुनको मूल्य तीन सयले बढ्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय…
ओमिक्रोनबाट बेलायतमा पहिलो पटक मृत्यु
बेलायतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण एक जनाको मृत्यु भएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोनबाट पहिलो पटक एक जनाको…
रामचन्द्र पौडेलद्वारा महाधिवेशन प्रतिनिधिलाई चियापानकाे आयोजना
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन्। उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान…
नेकपा एमालेको केन्द्रीय सदस्यमा रामेछापबाट गीता कार्की मनोनित
नेकपा एमालेको केन्द्रीय सदस्यमा रामेछापबाट गीता कार्की मनोनित भएकी छिन्। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा…
सांग्रिला डेभलपमेन्ट बैंकको १०५ औं शाखा बर्दियाको सानोश्रीमा
सांग्रिला डेभलपमेन्ट बैंकले सोमबारदेखि सानोश्री, बर्दीया शाखा सञ्चालनमा ल्याएको छ। बैंकले शहरी तथा ग्रामीण क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने…
ग्लोबल आइएमई बैंकको १५औं वार्षिक साधारण सभा सम्पन्न
ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०७७/७८ को…
एमालेमा केन्द्रीय सदस्य मनोनयनप्रति भीम रावलको असन्तुष्टि
नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलवले अध्यक्ष केपी शर्मा ओलीले ‘विना मापदण्ड’ केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन…
बैंक अफ काठमाण्डूका कार्ड बाहकलाई सस्तोडिलको सुपर डे योजनामा ३ हजारसम्मको छुट
बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले सस्तो डिलको सुपर डे योजनामा रु. ३,००० सम्म छुट पाउने भएका…
कांग्रेस महाधिवेशनमा दुई हजार मत खस्यो
नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ। सोमबार दिउँसाे साढे ४ बजेसम्म दुई…
३४१ जना संक्रमित थपिँदा ३७६ जना निको भए
देशभर पछिल्लो २४ घण्टामा थप ३४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय…



