माछापुच्छ्रे बैंकको तीन नयाँ शाखा, दुई शाखारहित बैंकिङ सेवा पनि

काठमाडौं। माछापुच्छ्रे बैंकले तीन शाखा र दुई शाखारहित बैंकिङ सेवा थप गरेको छ। बैंकले धरान उपमहानगरपालिका, भोजपुर नगरपालिका र जुम्लाको…

उपचारमा पनि सिण्डिकेट ! डा.देवकोटाको उपचारमा भइरहेको गतिविधि

काठमाडौं । बरिष्ठ स्नायु रोग विशेषज्ञ डा.उपेन्द्र देवकोटाको उपचारमा आयुर्वेदिक औषधिको पनि प्रयोग भएको समाचार प्राप्त भएको छ । तर…

काठमाडौंको गौरीघाटबाट पक्राउ परेका हुन् ‘गोरे’

काठमाडौं । साढे ३३ किलो  सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’लाई  काठमाडौंको गौरीघाटबाट प्रहरीले पक्राउ गरेको छानविन समितिले…

ग्लोबल आइएमई बैंकको कैलालीको मुनुवामा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले  कैलालीको जानकी गाउँपालिका ४, मुनुवामा ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ । शाखारहित बैकिङ्ग…

सुन तस्करीका मुख्य नाइके ‘गोरे’ पक्राउ

काठमाडौं ।साढे ३३ किलो  सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’  पक्राउ परेका छन् । उनी पक्राउ परेकाे सुन…

वीर अस्पतालको सरसफाइका लागि बैंक अफ काठमाण्डूको सहयोग

काठमाडौं । वीर अस्पतालको सरसफाई तथा रङ्गरोगनको कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंक अफ काठमाण्डुले रु. एक लाख रुपैयाँको आर्थिक सहयोग…

आइएमइ लाइफ इन्स्योरेन्सबाट बिमित परिवारलाई रकम हस्तान्तरण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्स (UAE) मा…

इलाम समाज यूके द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र सार्वजनिक

 बेलायत ।  बेलायतको अल्डरशट स्थित एम्पायर हलमा ”इलाम समाज यूके” द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेका छन । ग्रेटर रशमूर नेपाली समाजका अध्यक्ष जीवा बेलाबासेको बिशेष आतिथ्य रहेको उक्त कार्यक्रममा ईलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरी अनि वरिष्ट सल्लाहकार कमल राईले सञ्युक्त रुपमा अनावरण गरी सार्वजनिक गरेका हुन । सार्वजनिक पश्चात इलाम समाजका कार्यसमितिका सदश्यहरु, बिशेष अतिथी अनि इलाम समाजका विशिष्ट सदश्यहरुको उपस्थितिमा वृतचित्र प्रदर्शन गरिएको थियो । करिव दुई घण्टाको वृतचित्रमा समग्र इलामको साँगोपागोँ भौगोलिकअवस्था, प्राकृतिक सौदर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्पराहरु समेटिएका छन । उक्त वृतचित्र निर्माणमा उल्लेखनिय योगदान दिनुहुने डिल्ली कुमार गुरुङ ज्युले इलामको परिवेशलाई चारै ऋतु अनि हरेक महिनामा मनाईने चाँडपर्व जस्ता महत्वपूर्ण कुरोहरु समाविष्ट गर्ने हेतुले सन २०१७ को जनवरीबाट छायांकन शुरुगरिएको वृतचित्र यो बर्षको जनवरीमा शुटिङ कार्य समाप्ती सगैँ एडिटिङ् र अन्य प्राविधिक कार्यहरु अप्रिलमा पूर्ण गरी अहिले सार्वजनिक गरिएको जानकारी दिनु भयो । कर्म भुमी बेलायतमा जीवन ब्यतित गरिरहेका इलामेहरुको एक्यबद्धताको प्रतिकको रुपमा रहेको इलाम समाज बेलायतले आफ्नो गृह जिल्ला इलामको सम्झनालाई पुस्तौ पुस्ता जोगाईराख्न अनि इलामलाई विश्वब्यापी रुपमा अझै सशक्त ढंगलेचिनाउने हेतुले यस वृतचित्र निर्माण गरेका छन । यस वृतचित्रको निम्ती निर्देशन, क्यामेरामेन र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन भने वृतचित्रको निम्ती “इलाम हाम्रो पहिचान” बोलको गीतको शब्द संयोजन गीतकार मुकेश राइले गरेका छन साथै  संगीत  र स्वर मन थुलुङ्अनि सुनिता थेगिमको रहेको छ । यस वृतचित्र निर्माणको निम्ती समग्र बेलायतवासी इलामेहरुले आर्थिक सहयोग अनि स्पोन्सर गरेका छन ।वृतचित्रको प्रदर्शन पश्चात दर्शकहरुले अतिनै रोचक अनि आफ्नो गाउँ पुगेको अनुभूति दिलाउने बनेको प्रतिकृया दिएका थिए भनेकतिपयले आफ्नै जिल्लामा रहेर पनि छाँयाकंन गरिएको कुरोहरु थाहा नभएको र परदेशमा रहेर पनि यसरी यस् वृतचित्र मार्फत जान्न पाउँदा खुशी लागेको बताएका छन । अन्त्यमा इलाम् समाज बेलायतका अध्यक्ष गोपाल गिरी ज्युले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै आउँदा दिनहरुमा यो वृतचित्र भिडियो इलामेहरुको निम्ती मात्रै नभई सम्पूर्ण नेपालीहरुकै निम्ती पनि गर्व महसुस गराउने दस्तावेजको रुपमा रहनेकुरोमा आफु विश्वस्त रहेको बताउनु भयो साथै यो वृतचित्र निर्माणको निम्ती एक्यबद्ध भएर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आवश्यक सल्लाह अनि सहयोग गर्नुहुने सम्पूर्ण इलामेहरू प्रति आभर ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।

राष्ट्रकवि घिमिरेको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । आन्तरिक रक्तश्राव भएपछि घिमिरे केही दिनदेखि अस्पतालमा उपचाररत…

इँटा उद्योगमा विस्फोट

धादिङ ।धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँटा उद्योगमा  अज्ञात समूहले बम विस्फोट गराएको छ । बम विस्फोटका कारण इँटा उद्योगको…

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापनाका लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्रदान

काठमाडौं ।राष्ट्रको पुर्वाधार विकास गर्ने कार्यका लागि अहम भुमिका तथा योगदान पु¥याउने लक्ष्य सहित नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप…

फस्ट आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन लन टेनिस प्रतियोगिता शुरु

काठमाडौं । आइएमई फाउन्डेसनको आयोजना एवम् अल नेपाल लन टेनिस एसोसियसन (एएनएलटीए) को सहयोग र जुनियर टेनिस इनिसियसन (जेटीआई) को संयोजनमा…

ताजा सामाग्री