धादिङ ।धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँटा उद्योगमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बम विस्फोटका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्रयाक्टरलगायतको सामग्रीमा क्षति पुगेको छ ।६०० मजदुरले काम गर्ने उद्योगमा मजदुर नभएको मौकामा विस्फोट गराइएको थियो ।
तपाईंको प्रतिकृया




