काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।…
नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता
काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा…
सनराइज बैंकद्वारा थप २ शाखारहित बैंकिङ सेवाको सुरुवात
काठमाडौं । सनराइज बैंकले २ वटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले तनहुँ जिल्लाको व्यास नगरपालिका–९ गजौडे रउदयपुर जिल्लाको…
हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन
काठमाडौं । हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा…
इजरायलबाट ‘मेगा रेमीट’ सेवा शुरु
काठमाडौँ । ‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंकले इजरायलबाट पनि रेमीट्यान्स सेवा शुरु गरेको छ ।…
‘आप्पा’को ‘साउने झरी’ रिलिज
चलचित्र ‘आप्पा’मा समावेश नयाँ गीत ‘साउने झरी’ रिलिज भएको छ । चलचित्रमा दयाहाङ राइ, नव–कलाकारद्धय सिद्धार्थराज तामाङ र अलोना काबो…
कस्तुरीको बिणा जस्तो देखिने वस्तु सहित पक्राउ
काठमाडौं । सिराहा नगरपालिका. १६ बाट सोही नगरपालिका-२१ बस्ने २५ वर्षीय कैलाश कुमार यादव र सोही नगरपालिका.१३ बस्ने २८ वर्षीय…
टिकापुरमा प्रभु बैंकको शाखा
काठमाडौं । प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा…
बढ्यो सार्वजनिक यातायातको भाडा
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सबैखाले सवारीसाधनको भाडादर वृद्धि गरेको हो ।…
सन्नी लियोनीको नेपाली फिल्म आइडम डान्स (भिडियो)
काठमाडौँ । सन्नी लियोनीले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’मा समावेशी ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा…
प्रभु बैंकको शाखा कैलालीको अत्तरियामा
काठमाडौँ । प्रभु बैंकले कैलाली जिल्ला गोदावरी नपा वडा नं.१ स्थित अत्तरियामा शाखा कार्यालय बिस्तार गरी कारोबार शुरु गरेको छ…
आईएमई जनरल इन्स्योरेन्सको साधारणसभा असार २९ गते
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको साधारणसभा असार २९ गते भएको छ । चुक्ता पुँजीलाई बीमा समितिले तोकेको सीमामा पुर्याउन आईएमई जनरलले…



