बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं ।  सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ ।  यातायात व्यवस्था विभागले सबैखाले सवारीसाधनको भाडादर वृद्धि गरेको हो । अहिलेको भाडादरमा १२ प्रतिशत भाडा वृद्धि गरिएको   छ ।  ढेको भाडादर असार १ गतेदेखि  लागू हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप