कस्तुरीको बिणा जस्तो देखिने वस्तु सहित पक्राउ

काठमाडौं । सिराहा नगरपालिका. १६ बाट सोही नगरपालिका-२१ बस्ने २५ वर्षीय कैलाश कुमार यादव र सोही नगरपालिका.१३ बस्ने २८ वर्षीय अभासकर कुमार यादवलाई कस्तुरीको बिणा जस्तो देखिने वस्तु १२ ग्राम सहित शनिबार प्रहरीले पक्राउ गरेको ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले माडरबाट सिराहातर्फ आउँदै गरेको ना.२२ प ८००४ र बीआर ७ जेट ३३२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा गर्ने क्रममा कस्तुरीको बिणा जस्तो देखिने वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री