काठमाडौं । नेपाल प्रहरी संगठनकै इज्जत धानेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पछिल्लो महिना सूताएको छ । अर्थात् ब्यूरोले ठूला अपराधका…
दुई उत्तर कोरियाली युवती विमानस्थलबाट फक्राउ
काठमाडौं । प्रवेशाज्ञा भिसाले म्याद गुज्रिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले…
प्रधानमन्त्री कार्यालयमा बन्दै छ १० करोडको ‘वार रुम’
काठमाडौं । वारास्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कहाँ पुग्यो रु निर्माणका क्रममा केही समस्या पो निम्तियो कि रु या मेलम्ची…
भौतिक व्यवस्थापन नहुँदा काम–कारबाही अलपत्र
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्र्तगत ल्याइएका निकायहरूको भौतिक व्यवस्थापन नहुँदा ती निकायहरूको काम–कारबाहीले गति लिन सकेको छैन । आवश्यक…
१२ करोडको तास आयात !
काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको…
१० को मृत्यु, मुख्य राजमार्ग अवरुद्ध, तराइका अधिकांश जिल्ला डुवानमा
काठमाडौं । अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती…
रोकिएन सुन तस्करी, दुई घटनाले प्रहरीलाई झस्कायो !
काठमाडौं । संगठित सुन तस्करीबारे विशेष समितिले गम्भीर अनुसन्धान गरिरहेका बेला सुन तस्करीका पछिल्ला दुई घटनाले प्रहरीलाई झस्काएको छ ।…
सर्वोच्चको आदेशविपरीत कान्ति अस्पतालमा अमेरिकी खोप परीक्षण !
काठमाडौं । कान्ति बाल अस्पतालमा उपचारत बालबालिकामा सर्वोच्च अदालतको आदेशविपरीत रोटा भाईरलविरुद्धको खोप परीक्षण भईरहेको छ । के छ सर्वोच्चको…
के के रोगको उपचार गर्दछ, घ्यू कुमारीले
काठमाडौं । घ्यू कुमारी (एलोवेरा) सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । औषधिय गुण हुने भएकोले…
उर्जा क्षेत्रमा लगानी गर्न जापानलाई उर्जा मन्त्रीको आग्रह
काठमाडौं । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी जापानी राजदूत मासामिची साईगोबीच आज भेटवार्ता भएको छ ।…
करिब पाँच अंकले घट्यो सेयर बजार
काठमाडौं । सेयर बजार आज उतार चढावकाबीच अन्तमा ४ दशमलव ८२ अंकले घटेर बन्द भएको छ । आज नेप्से बजारमा…
सार्वजनिक भयो, राष्ट्रिय वाणिज्य बैंकको सहायक निर्देशक पदको नतिजा (नतिजासहित)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लिएको छैटौं तहको सहायक निर्देशक (प्रशासन सेवा र समूह) पदको परीक्षाको नतिजा आज सार्वजनिक गरेको…



