पाणिनी गाउँपालिका–१ को वडाध्यक्षमा कांग्रेसका कमल पोखरेल विजयी

अर्घाखाँची । पाणिनी गाउँपालिका–१ को वडाध्यक्ष पदमा कांग्रेसका कमल पोखरेल विजयी भएका छन् । कमलले ८ सय १३ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रुद्रप्रसाद पोखरेलले ६ सय ५९ मत ल्याएका छन् । सदस्यमा कांग्रेसकै शान्ता पौडेल, सविना विश्वकर्मा, विजय पोखरेल र टुकबहादुर दर्लामी विजयी भए। २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेस विजयी भएको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रतिनिधिसभामा धकेला धकेल, बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो …

प्रतिकृया दिनुहॊस

This will auto close after