अपडेट ः ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रण

काठमाडौं । हेटौंडाको ओम्याक्स सिनेमा  हलमा  लागेको आगो नियन्त्रण आएको छ । बुधबार बिहान करिब  नौ बजेबाट सिनेमा  हलमा आगलागी भएको थियो । बिहानैदेखि आगलागी भएपनि दिउँसो मात्रै नियन्त्रणमा आएको हो ।

आगो २ तले भवनको सबैभागमा फैलिएको थियो । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस