अपडेट ः ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रण

काठमाडौं । हेटौंडाको ओम्याक्स सिनेमा  हलमा  लागेको आगो नियन्त्रण आएको छ । बुधबार बिहान करिब  नौ बजेबाट सिनेमा  हलमा आगलागी भएको थियो । बिहानैदेखि आगलागी भएपनि दिउँसो मात्रै नियन्त्रणमा आएको हो ।

आगो २ तले भवनको सबैभागमा फैलिएको थियो । हेटौंडा उपमहानगर र आयल निगम अम्लेखगञ्जका दुई दमकलमार्फत् सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री