ईडीभी २०२३ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ । अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)को नतिजा सार्वजनिक गरेको छ । नेपाली समयअनुसार शनिबार राति नजिता प्रकाशन गरिएको हो ।

ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ प्रयोग गरी हेर्न सकिनेछ । ईडीभीको आवेदन २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री