सुनको मूल्य ६ सयले बढ्याे

सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेकाे छ । बिहीबार तीन हजार ५०० रुपैयाँले घटेको सुन शुक्रबार ६ सयले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ रुपैयाँ कायम भएको छ।

यसैगरी, आज तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री