सुनको मूल्य ६ सयले बढ्याे

सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेकाे छ । बिहीबार तीन हजार ५०० रुपैयाँले घटेको सुन शुक्रबार ६ सयले बढेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ रुपैयाँ कायम भएको छ।

यसैगरी, आज तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी एक हजार ४१५ रुपैयाँमा काराेबार भइरहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असार २७ गतेदेखि राष्ट्र निर्माणमा युवाको भूमिकाबारे सेमिनार हुँदै

काठमाडौं । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा …

प्रतिकृया दिनुहॊस