नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
आइतबार दिउँसो २ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको हो ।
तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताइएकाे छ । अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने छ ।
तपाईंको प्रतिकृया




