नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

आइतबार दिउँसो २ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको हो ।

तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको बताइएकाे छ । अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

विपदबाट बढी प्रभावित पालिकालाइ संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौं । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले बाढी–पहिरोबाट बढी प्रभावित स्थानीय पालिकाहरूलाई संकटग्रस्त …

प्रतिकृया दिनुहॊस