प्रहरी सामु आफै उपस्थित हुन्छु : पल शाह

काठमाडौँ । नायक पल शाह आज आफै प्रहरीको सम्पर्कमा जाने भएका छन् । बलात्कारको अभियोगमा उजुरी परेपछि प्रहरीले खोजी सूचीमा राखेका शाहले फेसबुकमा स्टाटस लेख्दै आज आफैँ प्रहरी समक्ष उपस्थित हुने जनाएका हुन् ।

  • पलको स्टाटस

नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गीत गाउँछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनी म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यवाद !

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य