एमसीसी संसदबाट पारित गर्ने सत्तारुढ ५ दलको निर्णय

काठमाडाैं । सत्तारुढ गठबन्धनले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले एमसीसी सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । यसअघि सत्तारुढ दल माओवादी केन्द्रको बैठकले पनि एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

3

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य