थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाै ।सोमबार   नेपालमा थप १ हजार २८२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप  ७ जनाको मृत्यु भएको छ भने १२६२ संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  ।

आज १५ हजार ४८८ नमुना    परीक्षण गरिएको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एउटा ट्रकले गर्दा २२ घण्टा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं । एउटा ट्रकका कारण अवरुद्ध भएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट-बुटवल सडक २२ घण्टापछि पूर्ण …

प्रतिकृया दिनुहॊस