सोमबार नेप्से परिसूचक ७३ अङ्कले घट्यो

काठमाडौं ।सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ०५ अङ्कले घटेको   छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार नेप्से ७३ दशमलव ०५  अङ्कले घटेर  २ हजार ६  सय ८५ दशमलव ४२    बिन्दुमा  आइपुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १२  दशमलव ९४  अङ्कले घटेर ५०६ दशमलव ३३ बिन्दुमा आइपुगेको  छ ।

स्टकका  अनुसार  आज कुल २२७  कम्पनीका १ करोड ४ लाख ७८  हजार ६८   कित्ता शेयर ५  अर्ब १२   करोड ९ लाख ७३  हजार ९५  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

शुक्रबार १५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा १ …

प्रतिकृया दिनुहॊस