भोलिदेखि अग्रिम टिकट बुकिङ खुल्ने, अनलाइनबाट पनि काट्न सकिने

काठमाडौं  |दसैँका लागि  भोलि असोज ११ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

बिहीबार गृह मन्त्रालय,  यातायात व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र यातायात व्यवसायीको बैठकले दसैँलक्षित अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यो वर्ष कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने व्यवस्था गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कृषि विकास बैंकले किसानलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकासमा कृषि विकास बैंकको अहम् …

प्रतिकृया दिनुहॊस