थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि,९ जनाको मृत्यु

काठमाडाै ।आइतबार  नेपालमा थप ८३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ८३४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप  ९ जनाको मृत्यु भएको छ भने १२७९संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म संक्रमणमुक्त हुने ९५.९ प्रतिशत रहेका छन्  । आज १३ हजार ७३६नमुना   परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री