काठमाडौं ।प्रभु मनि ट्रान्सफरले “प्रभु छ साथमा, नगद उपहार हातमा” नामक योजना ल्याएको छ ।
प्रभुको माध्यमबाट लिने ग्राहकका लागि विजया दशमी, दिपावली तथा छठ पर्वको उपलक्ष्यमा कम्पनीले यो योजना ल्याएको हो ।
योजनमा प्रभुको सेवा लिने ग्राहकहरुले प्रत्यक्ष भाग लिन सक्नेछन् ।
यस योजनाअन्र्तगत प्रत्येक दिन १ जनाले ७ हजारका दरले रकम जित्न सक्नेछन् ।
यो योजना सेप्टेम्बर ३० अर्थात् असोज १४ देखि नोभेम्बर १० अर्थात् असोज २४ गतेसम्म रहनेछ ।
प्रतिकृया दिनुहॊस