विश्वकपमा आज हुने खेलहरु

काठमाडौं । रसियामा जारी विश्व कप फुटबलमा आज दुई खेल भएपछि प्रिक्वार्टरफाइनलका खेल सकिनेछन् ।

हालसम्म भएका ६ वटा प्रिक्वार्टरफाइनल खेल सकिदाँ फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियम क्वार्टरफाइनल पुगेका छन् ।

यस्तै, अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापान प्रिक्वार्टरफाइनलबाट बाहिरिएका छन् ।

आजका विश्वकपका खेलहरु यस प्रकारका छन् :

पहिलो खेल
स्वीजरल्याण्ड भर्सेस स्वीडेन
समयः ७ः४५

दोस्रो खेल
इंग्ल्याण्ड भर्सेस कोलम्बिया
समयः ११ः४५

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री