काठमाडौं । नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।
मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोबाट चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा दुईतर्फी नै बन्द भएको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।
आज बिहानदेखि नै पहिरो हटाउन थालिएता पनि ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लागेको हो ।
तपाईंको प्रतिकृया




