नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

काठमाडौं  । नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोबाट चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा दुईतर्फी नै बन्द भएको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।

आज बिहानदेखि  नै पहिरो हटाउन थालिएता पनि ठूलो पहिरो खसेका कारण पन्छाउन केही समय लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री