काठमाडौं ।बुधबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ९ सयले बढेर प्रतितोला ९०हजार १ सयमा कारोबार भइरहेको छ ।
तेजाबी तोलाको ८९ हजार ६५० रुपैयाँ कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्यमा तोलामा २५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ।
तपाईंको प्रतिकृया




