सार्वजनिक भयो, राष्ट्रिय वाणिज्य बैंकको सहायक निर्देशक पदको नतिजा (नतिजासहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले लिएको छैटौं तहको सहायक निर्देशक (प्रशासन सेवा र समूह) पदको परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ ।

२०७५ असार १० देखि १६ गतेसम्म भएको प्रस्तुतिकरण परीक्षा र अन्तर्वार्तामा सहभागी भएकाहरुको नतिजा सार्वजनिक गरेको हो ।

जसमा खुला तर्फ ४७, महिला १३, आदिवासी जनजाति ११, दलित ३ र मधेसी ८ जनाको नाम सफल हुनेको सूचीमा राखिएको छ ।

त्यस्तै पिछडिएको क्षेत्रबाट २ जना र अपांग १ जनाको नाम पनि सफल हुनेको सूचीमा छ ।

सबै समूहमा प्रतीक्षा सूचीमा रहेकाहरुको नाम पनि सार्वजनिक गरिएको छ ।

हेर्नुस् नतिजा

[googleapps domain=”drive” dir=”file/d/1bVkOnqypaPLHbZVdxvqdSy6byHpxtHAv/preview” query=”” width=”810″ height=”540″ /]

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री