७६ अंकले घट्यो सेयर बजार

काठमाडौं  ।विहीबार   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार विहीबार    नेप्से ७६  अङ्कले घटेर २  हजार ८१२दशमलव ३९बिन्दुमा आइपुगेको छ ।

दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री