काठमाडौं ।विहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६ अङ्कले घटेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार विहीबार नेप्से ७६ अङ्कले घटेर २ हजार ८१२दशमलव ३९बिन्दुमा आइपुगेको छ ।
दिनभरको कारोबारमा ९ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो ।
प्रतिकृया दिनुहॊस