ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा सदस्यको मृत्यु

काठमाडौं ।त्रिभुवन राजपथको पालुङ–नौबिसे सडकखण्ड अन्तर्गत सोप्याङ खोलामा भएको ट्रक दुर्घटनामा थाहा नगरपालिका वडा नं -१ का सदस्य सुन्दर प्रधानको मृत्यु भएको छ ।

पालुङबाट काठमाडौँका  जाँदै गरेको ना ५ ख ८६४२ नं को ट्रक गएराति ११ बजे थाँक्रे गाउँपालिका-८ स्थित सडकबाट  खोलामा खसेर दुर्घटना भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री