काठमाडौं । रसियामा जारी विश्वकप २०१८ मा सर्वाधिक गोल गर्दै गोल्डेन बुटको दौडमा थुप्रै खेलाडी सहभागी भएका छन्। हालसम्म गोल गर्ने खेलाडीहरुको सुची यस्तो रहेको छ । इंग्ल्यान्डका कप्तान ह्यारी केन ५ गोल गर्दै अग्रस्थानमा छन् । केनले हालसम्म ५ गोल गरेका छन् ।
यसैगरी बेल्जियमका रोमेलु लुकाकु र क्रिस्टियानो रोनाल्डोले चार/ चार गोल गरेका छन् ।
यस्तै, रसियाका डेनिस चेरीसेभ, फ्रान्सका काएलीन मबाप्पे, उरुग्वेका एडिसन काभानी र रसियाका आर्टेम डजुबाले ३/ ३ गोल गरेका छन् ।
तपाईंको प्रतिकृया




