सोमबार सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौं । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ सयले बढेर ९१ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोला ९१ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ । त्यसैगरी चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री