फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस र ०.५३ प्रतिशत कर प्रयोजनको लागि  नगद लाभांश वितरण घोषणा  गरेको छ ।

भदौ १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश  प्रस्ताव गरेको हो । हाल   संस्थाको चुक्ता पुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ पुग्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री